अछाममा भीरबाट लडेर १४ वर्षिया बालिकाको मृत्यू ।।

0
210

पवन खत्री , अछाम १४ फागुन ।
अछामको कमलबजार नगरपालिका ६ बिरपथ डुप्केमा एक बालिकाकोे भीरबाट लडेर ज्याँन गएको छ । स्थानीय सेते बिककी १४ वर्षिया छोरी रुपा बिकको घास काट्ने क्रममा तान्तु लगावन सामुदायिक वनमा भीरबाट खेसर घाईते भएपछी उपचारको क्रममा ज्याँन गएको हो ।
फागुन १२ गते दिउसो घाँस काट्ने क्रममा भीरबाट लडेर सख्त घाईते भएकी रुपाको उपचारको क्रममा कोहलपुर शिक्षण अस्पतालमा गयरती मृत्यू भएको उनका अफन्तले जानकारी दिएका छन । मृतक रुपा स्थानीय कृष्ण आधारभुत बिद्यालयमा कक्षा ७ मा अध्ययनरत रहेको बिद्याालयका प्रअ रणबहादुर थ्यायतले जानकारी दिनुभयो ।

NO COMMENTS

LEAVE A REPLY