अनेरास्ववियूको जिल्लाका बिभिन्न बिद्यालयमा कमिटी बिस्तार ।।

0
155

पवन खत्रि रेडियो रामारोशन
पञ्चदेवल क्याम्पस बिनायकमा अनेरास्वबीयुको क्याम्पस कमीटी गठन गठन गरेको छ । रमना बुढाको अध्यक्षतामा भएको भेलाका प्रमुख अथीती अनेरास्वबीयु जिल्ला उपाध्यक्ष निरक शाही रहनुभएको थियो भने बिशिष्ट अतिथीमा तपेन्द्र बिष्ट रहनु भएको थीयो । क्याम्पसमा भएको भेलाले रमेश बुढामगरको अध्यक्षतामा १७ सदस्यीन नया कमीटी गठन गरेको छ । जस्को उपाध्यक्षमा रमना बुढा, सचिब अनील न्यौपाने, सहचिब कल्पना साउद, कोषध्यक्ष डिक्रा देबकोटा लगायत सदस्य रहेका छन । साथै भेलाले १८ औ जिल्ला सम्मेलनको लागी ५ जना प्रतिनिधि छनोट गरेको छ । उता बिद्यायमन्दीर माबी बिनायकमा भवानी ढकालको अध्यक्षतामा ३४ सदस्यीय नयाँ प्रारम्भिक कमीटी चयन गरेको छ । जस्को उपाअध्यक्षमा द्रोपती न्यौपाने, सचिब जनक कडायत, सहसचिब जमुना केसी, कोषध्यक्ष जयन्ती अधीकारी लगायत अरु सदस्य रहेका छन । यस्तै, अनेरास्ववियुको १८ औ जिल्ला सम्मेलनको तयारी स्वरुप बुढाकोट माबि बुढाकोटमा कमिटी गठन गरिएको छ । जयन्द्र विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु जिल्ला सहसचिव तथा प्रतिनिधी ब्यवस्थापन प्रमुख शंकर बिष्ट प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रमबाट टेकराज भट्ट अध्यक्ष रहने गरि ३५ सदस्यीय माबि स्तरिय कमिटी गठन गरियो जस्को उपाध्यक्षमा साबित्रा बिश्वकर्मा , सचिव रेबन्त थापा , सहसचिव दिनेश साउद र कोषाध्यक्ष कल्पना परियार लगायत रहेको छन । साबित्रा बिश्वकर्माले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन सहदेब भट्टले गर्नुभएको थियो । यस्तै, तुर्माखाँद गाउाँपालिका ६ को मेनुका मावि तुल्तामा पनि प्रारम्भिक कमिटी गठन गरिएको छ । भुपेन्द्र न्यौपानेको संयोजकत्वमा १७ सदस्यिय प्रारम्भिक कमिटी गठन भएको हो । जसको उपाध्यक्ष महेन्द्र शाही, सचिवमा निर्मला शाही, सह सचिवमा लोकेन्द्र साउद, कोषाध्यक्षमा गीता बिसी लगायत रहेका छन । कार्यक्रममा अनेरास्ववियूका जिल्ला सचिवालय सदस्य तथा प्रचारप्रसार संयोजक कमल कोलि, नेपाल राष्ट्रिय शिक्षक संगठनका बल बहादुर साउद, नबिन शाही लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमबाट १८ औ जिल्ला सम्मेलनका लागि ३ जना प्रतिनिध पनि छनौट गरिएको छ । यस्तै, कामेश्वरी मावि रानीबनमा पनी अशोक नेपालीको अध्यक्षतामा २१ सदस्यिय कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा महेन्द्र नेपाली, सचिवमा मेनुका न्यौपाने, सहसचिवमा नरेश नेपाली, कोषाध्यक्षमा हिमाल नेपाली लगायत रहेका छन । उक्त कार्यक्रममा संगठनका सचिवालय सदस्य कमल कोली सहित शिक्षक पुष्पा न्यौपाने, अमर बयकको पनी उपस्थिती रहेको थियो भने जिल्ला सम्मेलनका लागि ३ जना प्रतिनिधी पनि छनौट गरिएको छ ।

NO COMMENTS

LEAVE A REPLY