अफगानिस्तानको अस्पतालमा हवाई आक्रमण्ँ, ९ को मृत्यु, ३७ जना गम्भीर घाइते ।।

0
569

काठमाण्डौ, असोज १६
अफगानिस्तानको कुन्दुज सहरमा गरिएको हवाई आक्रमण्ँमा स्वास्थ्य सेवामा सहयोग पु¥याउने अन्तर्राष्ट«िय संस्था डाक्टरर्स विदाउट बोर्डर (एमएसएफ)का ९ जना कर्मचारी मारिएका छन् । विस्फोटमा परी कम्तिमा ३७ जना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये १९ जना एमएसएफका कर्मचारी छन् । अमेरिकी लडाकू विमानले करिब ३७ मिनेटसम्म गरेको हवाई आक्रमण्ँका क्रममा अस्पतालमा बम खसेको थियो । बम विस्फोटको समय क्लिनिकमा एक सयभन्दा बढी बिरामी थिए । आक्रमण्ँपछि केही कर्मचारी र बिरामीको अवस्था अज्ञात रहेको छ । अस्पताल ध्वस्त भएको बताइएको छ । गत सोमबार मात्र तालिबान लडाकूले कुन्दुर सहर नियन्त्रण्ँमा लिएपछि सरकारी सुरÔाकर्मी र तालिबानबीच त्यहा“ भीÈण्ँ संघर्È चलिरहेको छ ।

NO COMMENTS

LEAVE A REPLY