हाम्रो बारेमा

रेडियो रामारोशन अछाम जिल्लामा संचालित एक मात्र सामदायिक रेडियो हो ।समुदायको सक्रियतामा स्थापना भएको रेडियो रामारोशन अछाम जिल्लाको ठुलासैनमा रहेको छ । वि स .२०६३ साल देखि प्रसारण आरम्भ गरेको यस रेडियोको व्यावस्थापन समुदाय स्तरवाटै हुने गरेको छ । स्थानिय निकाय, संचारकर्मी, समाजसेवी, अगुवाहरु र सर्वृपक्षिय तथा सर्वदलिय सहयोगवाट विकट अछाम लगायत आसपासका समुदायलाइ सुचना, शिक्षा र मनोरञ्जन प्रदान गर्ने उद्धेश्य राखी एक सशक्त र प्रभावकारी संचामाध्यामको परिकलपना गरी यो रेडियोको स्थापना गरिएको हो । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ भने ९२ मेगाहर्जमा सुनिन्छ ।

पाँच सय वाट क्षमता रहेको रेडियो रामारोशन अछामको उच्च पहाड ठुलासैेनवाट प्रसारण हुन्छ । अछाम लगायत छिमेकी जिल्ला वाजुरा, डोटी, सुर्खेत, दैलेख, वझांग, डडेलधुरा, दार्चुला, वैतडी लगायत   सूदुर तथा मध्य पश्चिमका अधिकांस जिल्लामा सुनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *