जातिय भेदभाव बिरुद्धको दिवसलाई ठुलाबडाले हेपे दलित अगुवाको आरोप

कमल रावल, रेडियो रामारोशन अछाम ५३ औँ अन्तराष्ट्रिय जातिय भेदभाव बिरुद्धको दिवस अछाम जिल्लामा पनी विभिन्न कार्यक्रमका साथ मनाईएको छ । जातिय भेदभाव तथा छुवाछुत अन्त्यका लागि सबैँ जुटौँ कोही नछुटौँ भन्ने नाराका साथ सदरमुकाम मंगलसेन रयाली सहीत मञ्चको कार्यक्रमको गरिएको थियो । मंगलसेनको पिपलचौतारा, खुल्ला मञ्च, जिल्ला समन्वय समितीको प्रागण हुदै मंगलसेन नगरपालिकाको प्रागणमा … Continue reading जातिय भेदभाव बिरुद्धको दिवसलाई ठुलाबडाले हेपे दलित अगुवाको आरोप