नेकपाद्धारा प्रशासनलाई ५ बुदे ज्ञापनपत्र, माग पुरा नभए कारबाहीको चेतावनी
पबित्रा खड्का, अछाम २८ फागुन बिप्लव निकट नेपाल कम्यूनिष्ट पार्टीले जिल्लाको विकास निर्माण र बिभिन्न जनचासोका विषयमा ५ बुदे माग सहित जिल्ला प्रशासन कार्यालय अछाममा ज्ञापनपत्र बुझाएको छ । पार्टीको सेती महाँकाली स्वायत्त प्रदेश अन्र्तगत अछाम जिल्ला जनपरिषदले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईएको हो । जिल्ला जनपरिषद प्रमुख निरक शाहीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा स्थानीय तह मार्फत … Continue reading नेकपाद्धारा प्रशासनलाई ५ बुदे ज्ञापनपत्र, माग पुरा नभए कारबाहीको चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed