५ वर्षदेखी केरा खेती गर्दै गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद

पबन खत्री , अछाम २८ फागुन , अछामको चौरपाटी गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद जिल्लामै नमुना कृषक हुन । ५ वर्ष देखी निरन्तर स्थानीय जातको केरा खेती, फलफुल र तरकारी खेती गरिरहेका उहाँले जिल्लामै मेहनती र नमुना कृषकको परिचय बनाएका छन । तर पछिल्लो समय उनक परिचय फेरिएको छ । २०७४ असार १४ को स्थानीय … Continue reading ५ वर्षदेखी केरा खेती गर्दै गाउँपालिका अध्यक्ष हर्क बहादुर साउद